Saturday, July 27, 2024

बिपिनका बुवालाई प्रधानमन्त्रीले भने:- छोराको रिहाको लागि पहल गरिरहेका छौँ

प्रकाशित:

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल युद्धमा बेपत्ता भएका बिपिन जोशीको रिहाइको लागी सरकारले पहल गरिरहेको बताएका छन् । धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई बिपिनका बुवा महानन्द जोशी बिमान स्थलमा भेटेका थिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

त्यस क्रममा महानन्द जोशीले छोराको रिहाईको लागि पहल गर्न प्रधानमन्त्रीलाई अपिल गरेका थिए । हामी पहल गरिरहेका छौँ । केहि सकारात्मक उपलब्धि हुन सक्छ प्रधानमन्त्रीले बिपिनका बुवालाई भने ।

ताजा समाचार

सम्बन्धित समाचार