Saturday, July 27, 2024

धनगढीको एक घरबाट तीन लाखको गरगहना चोरी

प्रकाशित:

महेनद्रनगर । धनगढीको १ घरबाट ३ लाख रुपैयाँ बराबर मूल्यका गरगहना चोरी भएको छ ।प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ तारानगरस्थित एक घरबाट नगदसहित सुन चाँदीका गरगहना चोरी भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पूजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ४ तोला चाँदीका सामान चोरी भएको हो ।

बुधबार पूजाका लागि सपरिवार डोटी गएका बानिया आइतबार घरमा पुग्दा चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी दिएका छन् ।पूजा कोठा र दराज फोडेर नगद र गरहना चोरी भएको घरधनी बानियाले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार