Saturday, July 27, 2024

खैरो हेरोइनसहित सशस्त्र प्रहरी जवान पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।शनिबार पुनर्वास नगरपालिका-१० दोदा पुलबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर लाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ। । प्रहरीका अनुसार पक्राउ परेका मध्ये प्रदिप पाख्रीन सशस्त्र प्रहरी बलका जवान हुन।ब

ताजा समाचार

सम्बन्धित समाचार