Saturday, July 27, 2024

कञ्चनपुरमा अनाधिकृ रुपमा मेडिकल संचालन गर्ने ४ जना पक्राउ ६ मेडिकल सिल

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले अनाधिकृत रुपमा मेडिकल संचालन गर्ने ४ जनालाई पक्राउ गरेको छ जिल्लाको भीमदत्त नगरपालिका आसपासका क्षेत्रमा प्रहरीले शुक्रबार र सनिबार विषेश सुचनाको आधारमा छापा मारेको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रहरीले भीमदत्त नगरपालकाि (७ बस्ने विमलाला उपाध्यायले चलाएको अवैध मेडकलिमा छापा मारेर उनलाई पक्राउ गरएकिो छ । त्यस्तै १६ नम्बर वडाको मझगाउँका राजेन्द्रबहादुर चन्द पन प्रहरी हिरासतमा पुगेका छन् ।भीमदत्त नगरपालकािकै १० नम्बर सुकासाल बस्ने सुरेश पाण्डेय र मोहनबहादुर रोकायाले सञ्चालन गरेको दुई मेडकलिलाई सिलगरेर दुबै जनालाई पक्राउ गरएकिो प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भीमदत्त नगरपालकाि १६ बसन्तपुर बस्ने विरेन्द्रराज पन्तको पसलबाट ९४ प्रकार र १३ नम्बर वडाका रामबहादुर बिष्टको पसलबाट एक सय २५ प्रकारका औषध बरामद गरएकिो छ । बिष्ट र पन्त दुबैजना फरार हुन सफल भएको प्रहरीको भनाई छ ।जिल्लामा अवैध मेडिकल सञ्चालन गर्ने जो कोहिलाई पनि प्रहरीले मुलुकि अपराध संहिता २०७४ को परिञ्छेद -१९ ईलाज सम्बन्धी कसुर जोखिम पुणर् औषधी विक्रिवितरण सम्बन्धी कसुरमा मुद्धा चलाउने कञ्चनपुर प्रहरी प्रमुख एसपी कमल थापाले बताए । मुलुकिय अपराध संहिता २०७४को परिच्छेद २ को उपदफा १ मा जोखिमपुणर् औषधी बिक्रि वितरण गरेमा कसुर गर्ने वा गराउने व्याक्तिलाई २ वर्ष सम्म् कैद वा २० हजार रुपैँयासम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यावस्था रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार