Friday, March 29, 2024

जब गडचौकीमा बाबा रामदेवलाई नेपाली टोपी लगाईयो….तस्विरहरुमा

प्रकाशित:

महेन्द्रनगर । खप्तडमा मंगलबार बाट सुरुभएको धार्मिक पयेटक सम्मेलनमा भाग लिन योगगुरु रामदेव गडचौकीको बाटो हुदै मंगलबार विहान नेपाल प्रवेश गरेका छन् । नेपाल प्रवेशका क्रममा गडचौकीमा उनको भव्य स्वागत गरिएको छ।
राजनितिक दल,उघोग वाण्ज्यि संघ,प्रहरी कर्मचारी,विद्यार्थीलयाएतको उपस्थितिमा नेपाली टोपी लगाई दिएर उनको स्वागत गरिएको थीयो ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार