Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मनपरी गरेको भन्दै विद्यार्थी आन्दोलित

प्रकाशित:

Advertisements

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मनपरी गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन ।परीक्षा नियन्त्रण कार्यालयले आफु अनुकुल परीक्षा संचालन गर्न खोजेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन ।

उनीहरुले शुक्रबार परीक्षा नियन्त्रण कार्यालय घेराउ गरेका छन । विद्यार्थीले यस अघि २ देखि ५ विषय लागेकाहरुलाई समेत मौका परीक्षा दिने सुविधा राखेर त्य कहिले हटाउने र राख्ने प्रवृतिले विद्यार्थी अन्यौलमा परेको बताएका छन ।विद्यार्थी अगुवा किरण खडकाले आफु अनुकुल मुड बनाउनेदेखि परीक्षा नियम बनाउने, भत्काउने जस्ता गतिबिधी गरेपछि विद्यार्थी मारमा परेको बताए । ‘परीक्षा नियन्त्रण कार्यालयको खेलवार्डले हजारौँ विद्यार्थी मारमा परेका छन, ‘उनले भने, ‘परीक्षा नियन्त्रण कार्यालयको बेतिथि रोक्नुपर्छ ।

’ अर्का विद्यार्थी अगुवा हेमराज जोशीले परीक्षा नियन्त्रण कार्यालयले पटक ‘पटक आफु अनुकुल निर्णय गर्नेदेखि लागु गर्दा विद्यार्थी मारमा परेका छौँ, ‘उनले भने, ‘बेतिथि बिरुद्धमा बाध्य भएर आन्दोलनमा आएका हौँ ।’ परीक्षा नियन्त्रण कार्यालयका प्रमुख देवसिह नाथले विगतमा सबै संकाय तर्फ सेमेष्टरमा एक चान्स पनि दिएको बताउँदै परीक्षालाई अस्थव्यस्थ गर्नका लागि नयाँ कार्यबिधी बनाईएको बताए । यस अघि स्नातक तह सातौँ, आठौँ र स्नाकोत्तर दोस्रो र चौथो सेमेष्टरमा दुई दुई विषयलाई चान्स दिएको बताए । ‘परीक्षालाई थप व्यवस्थित पार्नका लागि हामीले स्नातक र स्नाकोत्तर तहका फिक्स तहमा पुरक परीक्षा संचालन गरेका हौँ, ‘उनले भने, ‘विद्यार्थीको माग बारे माथिल्लो
ध्चष्तभ तय ल्ष्नबचबलष् प्जबदबच

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार