Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

कञ्चनपुरमा देवरले भाउजु भगाउदा  बच्चा र श्रीमानको विचल्ली

प्रकाशित:

Advertisements

ऐश्वर्या कुवँर महेन्द्रनगर  । कञ्चनपुरमा देवरले भाउजु भगाउदा श्रीमान र बच्चाको विचल्ली भएको छ । ।जिल्लाको भीमदत्त नगरपालिकामा वडा न ५ सुकासाल अवस्थी चौराह बस्ने नरेस तिरुवाले आफ्नै नाता पर्ने भाउजुलाई भगाएर लगेको पिडित श्रीमान विनोद कामीले बताए ।

पिडित श्रीमानले हातमुख जोर्ने जोहो गर्ने रोजगारीको सिलसीलामा आफु भारत आउने जाने गरेको बताए । भारतमा खुन पसीना बगाएर मेहेनतले कमाएको पैसा महिना पिच्छे रु २५ हजार भारु श्रीमतिलाई घर पठाउने गररिहदा समेत बिहेगरेको १० वर्ष पछि श्रीतिले ५ वर्षको छोरा अलपत्र छोडेर अर्कै संग भागेर जादा आफुहरु विचल्लीमा परेको उनको भनाई रहेको छ। ।पिडित श्रमिान विनोद कामीले आफु भारतमा रहेको समयमा श्रमतीले विरामी छु भनी पैसा पठाईदिन फोन गरेको बताए । उपचारमा अफ्ठेरो नहोस्भनी लगतै पैसा पठाएको र चैत्र अन्तिम साता अस्पताल जाने भन्दै सानो छोरा बुढि आमालाई झुक्याई घरबाट निस्केको र पछि थाहापाउदा आफ्नो फुपुको छोरा नाता पर्ने नरेस तिरुवाले यकाएक भगाएर भारत लगेको थाहा पाएर भारताट नेपाल फर्केको दुखेसो पोखेका छन् ।

विगत १२ वर्ष देखी भारतका विभिन्न शहरहरुमा काम गर्दै सानोतिनो कमाई पछि समय समयमै नेपाल फर्कने गरेको थिए ।‘उनले भने’‘१० वर्ष पहिले दुईटैको राजी खुसीमा पे्रम विवाह गरेका थीयो’।‘फुपुको छोरा नाता पर्ने नरेस तिरुवाको घर मेरो घरबाट ३ सय मिटर मात्र टाढा छ’।‘म भारतमा भएको समयमा मेरो घरमा आउने जाने गरीरहन्थ्यो’।‘म भारत बाट आउदा पनि दाई भनी घरमा आईरहन्थ्यो’।‘मैले आफ्नो भाई भनेर विश्वासले सबै कुरा भन्ने गर्थे’।‘मलाई के थाहा म माथीनै यति विश्वासघात गर्ला भन्ने’।आखिर आफ्ना भनाउदाले नै धोका दिदा रहेछन्’।निन्याहुरो अनुहार लगाउदै विनोदले भने,’।

‘छोराले मम्मीलाई फोन लगाउनु बाबा भनी रोईरहन्छ ,’।‘अस्पताल गएकी छ आउछ भनी टार्छु,’।‘मैले विनिसालाई कहिले मायाको कमी हुन दिएन,’।‘नत पैसा को कमी गरे नत खाना लाउनाको कमी गरे,’।‘पिडक नरेश तिरुवाले दुई जनाको घर बर्बाद गरेको छ।,’।‘यो समाजा विकृती पनि हो,’।‘प्रहरीले पनि महिलाहरुका समस्या हेर्ने महिलासेल को अलगै व्यावस्था गरेको छ।संघ, संस्थाहरुले पनि महिलाको मात्र केस हेर्ने कार्यक्रम ल्याउछन्’।‘पछिल्लो समयत महिला बराबर पुरुष पनि त विडित भएका छन्,’।विडित पुरुषले पनि पिडामा परेको समस्याहरुलाई खुलेर गुनासो गर्ने सक्ने पुरुष सेलको व्यावस्था  हुनुपर्ने बताए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार