Saturday, April 20, 2024

बेलडाँडी गाँउपालिका निर्वतमान प्रमुख थापाको निधन

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका निर्वतमान प्रमुख धन बहादुर थापा९क्षेत्री०को निधन भएको छ ।आइतबार बिहानै बेलडाँडी गाँउपालिका निर्वतमान प्रमुख थापाको निधन भएको हो ।

एमाले कञ्चनपुरका नेता समेत रहेका थापाको बेलडाँडी गाँउपालिका २गौडी आफ्नै निवासमा मृत्यु भएको जनाईएको छ । एमाले बेलडाँडीका युवा नेता शंकर भट्टले लामो समयदेखि बिरामी समेत रहेका थापाको एक्काली धारामा चिप्लीएर मृत्यु भएको बताए । एमाले बेलडाँडीले थापाको ह्दयघातका कारण मृत्यु भएको अथ्र्याएको छ । जेष्ठ नागरिक थापाको निधनसंगै घरपरिवार, आफन्त, पाटीपङक्ति एव गाँउबासी शोकाकुल भएका छन । मृतक थापाको केही समयपछि अन्तेष्टी गरिने छ ।

ताजा समाचार

सम्बन्धित समाचार