|
Monday, December 11, 2023

नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले सहिद तथा बेपत्ता परिवारलाई गरेको सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । नेकपा कञ्चनपुरले सहिद तथा बेपत्ता परिवारलाई गरेको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले आइतबार सहिद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमकाे अध्यक्षतामा जिल्ला सचिव धनबहादुर राना, प्रमुख अथिति पार्टीको केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज कमरेड समर सि, अथिति केस बिराट, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव प्रकाश जप्रेल, अखिल महिला संघ क्रान्तिकारीका केस ममता सिकाे विशेष उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।

कञ्चनपुरकाे शुक्लाफाँटा नगरमा ४० जना सहिद तथा बेपत्ता परिवारलाई मायाको चिनाे कप दिएर सहिदको उनीहरूले गरेको बलिदानलाई क्रान्ति मार्फत पूरा गर्ने सबै नेताहरूले प्रतिबद्ध गरेका छन् ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार