Saturday, July 27, 2024

निलहिरा समाजका अध्यक्ष गुरुङ्ग विज्ञ समुह सदस्यमा मनोनित

प्रकाशित:

महेन्द्रनगर । निलहिरा समाजका अध्यक्ष पिकी गुरुङ्ग महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको विज्ञ समुहमा मनोनित भएकी छिन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय महिला सशक्तिकरण महाशाखा, महिला विकाश तथा लैंगिक मुल प्रहिकरण शाखाले गुरुङलाई विज्ञ समुह सदस्यमा मनोनित गरेको हो ।

मन्त्री स्तरिय ८ फागुनको बैठकले गुरुङ्गलाई विज्ञ समुहको सदस्यमा मनोनित गरेको जनाएको छ ।

गुरुङ्ग लामो समयदेखि महिला बालबालिका एव यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारका क्षेत्रमा अग्रसर रहदै निल हिरा समाज काठमाडौंमा केन्द्रिय अध्यक्ष समेत हुन ।

ताजा समाचार

सम्बन्धित समाचार