Sunday, June 23, 2024

धनगढीमा पहिलो चरणको बत्ती जडानको काम पुरा

प्रकाशित:

महेन्द्रनगर । कैलालीको धनगढी–अत्तरिया ६ लेन सडक झिलिमिलि बनेको छ ।

धनगढीमा पहिलो चरणको बत्ती जडानको काम पुरा भएपछि आज एक कार्यक्रमका बीच सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सडक बत्तीको उद्घाटन गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती स्मार्ट स्ट्रीट लाइट जडान गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार