Saturday, July 27, 2024

धनगढीमा पहिलो चरणको बत्ती जडानको काम पुरा

प्रकाशित:

महेन्द्रनगर । कैलालीको धनगढी–अत्तरिया ६ लेन सडक झिलिमिलि बनेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

धनगढीमा पहिलो चरणको बत्ती जडानको काम पुरा भएपछि आज एक कार्यक्रमका बीच सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सडक बत्तीको उद्घाटन गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती स्मार्ट स्ट्रीट लाइट जडान गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार