२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । विश्व हिन्दु परिषद् कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका (समभाग) सचिव धनुसधारी पाण्डेले नेपालको कर्णाली प्रदेश र सुदुरपश्चिम प्रेदेशमाको पछिल्लो धार्मीक गतिविधि हेर्दा पहाडि जिल्लामा कृष्चन,र तराईका जिल्लामा ईश्लाम धर्मालम्बिको सख्या दिनप्रतिदिन बढ्दै गईरहेको पाईएको छ ।

आफ्नो धर्म संकृतीलाई चटक्क भुलेर बिदेशी धर्म संकृति अंगाल्ने समस्याले हिन्दु राष्ट्रनै धरासाई बन्ने खत्रा पछिल्लो समय देखापरेको छ । विश्व हिन्दु परिषद् राजसंस्थासंग सम्बन्ध रहेको संस्था हो भन्ने जुन आजभोलिका नेताहरुमा गतल सोच रहेको छ त्यो सोच गलत भएको पाण्डेले बताए ।

विश्व हिन्दु परिषद्को उदेश्य भनेको शासन ब्यावस्था जुनसकै होस् तर हिन्दुराष्ट्र कायम होस् भन्ने उदेश्य विश्व हिन्दु परिषदको रहेको सचिव पाण्डेले बताए ।आजभोली नेपालमा शिक्षाको कमि संगै संस्कारको कमीपनि देखिएको छ।‘उनले भने,‘पछिल्लो समयको शिक्षा नितिबाट संस्कृत र नैतिक शिक्षा ओझेलमा रहेता पनि विश्वहिन्दु परिषद्ले पुर्व मेचि देखि पश्चिम महाकाली सम्म गाउँ–गाउँ र टोलटोलका एकल विद्यालयबाट संकृत विषयको संस्कार मुलक शिक्षाको दिने व्यावस्थाको थालनि गर्ने बताए ।समाजमा धर्मान्त्रण र छुवाछुतको भेदभाव धेरै रहेकोले त्यसलाइ मेटाउने विश्व हिन्दु परिषदको लक्ष रहेको पाण्डेले बताए । विश्व हिन्दु परिषद्ले नेपालभर १ लाख भन्दा बढि सदस्य बनाउने योजना राखेको पाण्डेको भनाई रहेको छ ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार