Saturday, July 27, 2024

प्रधानमन्त्री दाहाल प्रचण्ड सँग चिनियाँ राजदूत छेन् सोङ्गको भेट

प्रकाशित:

महेन्द्रनगर । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग शिष्टाचार भेट गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने बारे संवाद भएको प्रधानमन्त्री कार्यालयले जनाए ।

राजदूत सोङ्गले प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई र नयाँ वर्षको शुभकामना सन्देश पनि हस्तान्तरण गरेकका थिए ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सिचिन फिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरे ।

 

ताजा समाचार

सम्बन्धित समाचार