Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

पुनर्वास बाट लागूऔषध खैरो हेरोइन सहित दुईजना पक्राउ

प्रकाशित:

Advertisements

महेन्द्रनगर । लागूऔषध खैरो हेरोइनसहित पुनर्वास बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको टोलीले पुनर्वास नगरपालिका-४ घ गाउँबाट दुई युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका-११ अमरबस्तिका ३० वर्षीय राम बहादुर विक र सोही वडा अन्तर्गत डोकेबजारका राजु थापा रहेका छन् ।

उनीहरुको साथबाट २ ग्राम ८८ मिलिग्राम खैरो हेरोइन फेला पारी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार