Saturday, July 27, 2024

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुङ्गल नगरपालिका-८ जजल्ली बस्ने दलवहादुर जागरी, दिनेश जागरी र देवबहादुर जागरीकी ममतामयी आमा शर्मा देबि जागरीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार उनी बेलुकी करिब ५ः३० बजेको समयमा घासकाट्ने क्रममा लडेर घटना स्थलमै ज्यान गएको परिवारीक स्रोतले जनाएको छ ।

थप विवरण भने आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार