Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

बाजुरामा लडेर एकजना वृद्धको मृत्यु

प्रकाशित:

Advertisements

महेन्द्रनगर । बडिमालिका नगरपालिका–९ सेलागाडस्थित गोरेटो बाटोमा लडेर हुम्ला सिमिकोट गाउँपालिका–८ बस्ने ६० वर्षीय दिर्घ बहादुर शाहीको सोमबार बिहान मृत्यु भएको छ।

एक्कासि लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बाजुरा हुँदै बयलपाटा अस्पताल अछाममा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै कैलालीको बर्दगोरीया गाउँपालिका–३ रानीकुण्डा बस्ने ४५ वर्षीया बहादुरनी चौधरी आफ्नै घर अगाडिको नालामा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार