Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

चरेशसहित एकजना नेपाली युवक पक्राउ

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेपाल–भारत सीमा क्षेत्रबाट एक जना नेपालीलाई भारतीय प्रहरीले चरेशसहित पक्राउ गरेको छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त अभियान अन्तर्गत शारदा ब्यारेज नजिकबाट साढे दुई किलो चरेशसहित कैलालीको घोडाघोडी नगरपालिका १ का ४१ वर्षीय गंगाधर गौतम पक्राउ परेका हुन्।

भारतीय प्रहरीले उत्तराखण्डमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गरेको छ।

सोही अभियान अन्तर्गत गौतमलाई चरेशसहित पक्राउ गरी चम्पावतस्थित जेल चलान गरेको प्रहरीले जनाएको छ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार