Saturday, July 27, 2024

कञ्चनपुरमा खैरो हेरोइन सहित धनगढीका दुईजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
करिब २ ग्राम ६२ मिलिग्राम खैरो हेरोइनसहित सोमबार दिउँसो प्रहरीले कैलालीको गोदावरी नगरपालिका–९ सेरीटोल बस्ने ३० वर्षीय अबिनाश साउद र २७ वर्षीय रुपेश रानालाई पक्राउ गरेको हो ।
से.४ प ९५०३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार