Saturday, July 27, 2024

चंदनि विद्यालयको व्यावस्थापन समितिको अध्यक्षमा दोरीय खगेन्द्र शिंह

प्रकाशित:

महेन्द्रनगर । डडेल्लधुरा जिल्ला परशुराम नगरपालिका वडा न ६का वडा अध्यक्ष परशुराम नगरपालिकाका नगर पवक्ता तथा नेपाली काग्रेसका नगर सचिव खगेन्द्र शिंह परशुराम नगरपालिका वडा नम्बर ६ मा रहेको श्री शिद्धनाथ मा बि चंदनि विद्यालयको विद्यालय व्यावस्थापन समितिको अध्यक्षमा दोहोरीएका छन् ।विद्यालय व्यावस्थापन समितिको पहिलो तिन वर्षको कार्यकाल सकिय लगतै बसेको बैठकबाट शिह पुन अध्यक्ष पदमा दोहोरिएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शिंहले विद्यालय व्यावस्थापन समितिको अध्यक्षमा रहदा चंदनि विद्यालयको शैक्षीक सुधारको क्षेत्रमा शिक्षकको लागि रिक्त रहेका तथा विद्यालयमा शिक्षको अभाव रहेकोले नगर शिक्षकबाट शिक्षक व्यावस्थापन गरी पठन–पाठन सुचारो गरेको शिहले बताए ।‘उनले भने’‘चंदनी विद्यालयका कयौँ जिर्ण अवस्थामा रहेका भवनहरु पुन निर्माण गरि संचालन गरेको’‘उनको भनाई रहेको छ ।

शिंहले भने’प्रविधिक शिक्षा अध्यनको लागि कतिपय विद्यार्थीहरुले जिल्ला बाहिर गएर डेरा गरेर बस्नु पर्ने ठुलो समस्या रहेकोले आफ्नो कार्यकालमा पुन चंदनि विद्यालयको शैक्षिक सुधार र गुणस्तिरिय प्रविधिक शिक्षा संचालन गर्ने’‘बताए । शिंहले २०७० सालमा नेपालि कांग्रेसको क्रियाशिल सदस्य पाएका थिए । राजनितिलाई सेवा सम्झेर डडेल्धुरा जिल्लामा राजनितिमा सक्रिय भएका युवा नेताको रुपमा चिनिने गरेका छन् ।

(शिंह) ।उनि अहिले जनताको हितको लागि कटिबद्ध भएर काम गरिरहेका छन् । उनि २०७४सालको स्थानिय चुनावमा नेपाली कांग्रेसबाट परशुराम नगरपालिका वडा नम्बर ६ बाट निर्वाचित वडा अध्यक्ष हुन । अध्यक्षको पाच वर्षीय कार्यकाल विवाद विनै पुर्ण गरेका शिंह पुन २०७९ बैशाष ३० गते सम्पन्न भएको स्थानिय चुनावमा वडा अध्यक्षमा बहुमतले निर्वाचित भएका हुन ।

ताजा समाचार

सम्बन्धित समाचार