Saturday, July 27, 2024

सीमानाकामा भईरहेका समस्याहरुको समाधानका लागी नेपाल-भारत प्रहरी बिच बैठक

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्ला मित्र राष्ट्र भारत संग खुल्ला सीमानाकाको रुपमा जोडिएको एक जिल्ला हो । भारत र नेपाल दुई देशबिचको रोटि बेटिको सम्बन्ध अझै पनि कायम रहेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दुई देश विचको खुल्ला सीमानाकामा विभिन्न किसीमका अपराधिक कृयाकलाप दिनप्रतिदिन बढ्दै आईरहेका छन् । खुल्ला सीमानाका भएकै कारण लागु औषध भित्रिने,चेलिबेटि बेचविखन हुने सीमानाकामा आवत जावत गर्दा दुई देश बिचका नागरिक बिच मनमुटाब हुने भारतीय सिमा सुरक्षा बल एस.एस.पीले सीमानाका मा आवत–जावत गर्ने नागरिकहरुलाई दुख दिने, चोरी डकैती, हत्या हिंसा जस्ता खाले अपराधिक क्रियाकलाप पछिल्लो समय बढ्दैगईरहेको पाईएको छ ।No description available.

दुई देश विच हुने यी विभिन्न खाले समस्या दैनिक जसो हुने अपराधिक क्रियाकलाप रोकथाम र त्यस्ता खाले समस्याको निराकरणर गर्ने पश्चिमी सीमा नाकाका गड्डाचौकीमा सीमा सुरक्षाको लागि खटाईएका इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरिक्षक बहादुर सिँह धामी, सीमा सुरक्षा बल सशस्त्र प्रहरीका प्रहरी निरिक्ष गणेश भट्ट, ट्राफिक पोष्ट गड्डाचौकीका प्रहरी नायव निरिक्षक भानदेव जोशी, भीमदत्त नगरपालिका वडा न. ११ का वडा अध्यक्ष प्रकाश थापा र भारतिय सीमा सुरक्षाबल एस.एस.पीका सुरक्षा निरिक्षक नागेन्द्र र सारदा बैराज चौकिका ईन्चार्ज हेमन्त सिँह कठायत लागाएतको द्धिपक्षीय बैठक बसी सीमा नाकामा हुने समस्याहरु मिलेर समाधान गर्ने बताएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार