Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

सनिबार विषेश पारि समुदाय– प्रहरी साझेदारी तथा सयुक्त टोलिले गर्यो सरसफाई

प्रकाशित:

Advertisements

महेन्द्रनगर । हर प्रहर गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ ईलाका प्रहरी कार्यालय गड्डाचौकिले समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकिमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

सनिबार एक अनौपचारिक कार्यक्रमका विच सशत्र प्रहरी सिमासुरक्षाबल,शान्ति पुनस्थापना केन्द्र (पि आर सी नेपाल )र भीमदत्त नगरपालिका वडा न ११ को सयुक्त आयोजनामा गड्डाचौकिमा रहेको सात न पिल्लर सरफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले आफ्नो गाउँ आफै सफा राखौ भन्ने सोचका साथ ७ नम्बर पिल्लरमा सरसफाई कार्यक्रम गरिएको बताए ।‘थापाले भने,‘छिमेकि देश भारतबाट घुम्न आउने गड्डाचौकिबाट नेपाल भित्रिने गरेकाले विदेशी पर्यटक भित्रिने मुख्य प्रवेशद्धारलाई सधै सफा राख्नु पर्ने दायीत्व सबै नागरिकको रहेको थापाले बताए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार