२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

बेपत्ता भएका ५० वर्षीय सञ्जय राउतको हत्या

प्रकाशित:

Advertisements

महेन्द्रनगर । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवामा सोमबार राति बेपत्ता भएका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ ।

उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए ।“तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उनले भने ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार