२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

कैलाली-४ मा मतगणना रोकियो

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । कैलाली-४ गोदावरी नगरपालिका-११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।

गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए । कठायतले अहिले गणना रोकेर राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको बताए ।

यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरबीच प्रतिस्पर्धा भइरहेको छ ।

Advertisements

 

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार