Saturday, April 20, 2024

कञ्चनपुर क्षेत्र नं. ३ को मतगणना सुरु

प्रकाशित:

महेन्द्रनगर । मंसिर ४ गते कञ्चनपुर क्षेत्र नं. ३ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना दिउँसो १ बजे बाट सुरु भएको छ ।

भीमदत्त नगरपालिका वडा नं. १,२ र ३ बाट एकैसाथ मत गन्न थालिएको छ । क्षेत्र नं. १ को मतगणना ३ बजे र क्षेत्र नं. २ को मतगणना २ बजे बाट गर्ने तयारी रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार