Saturday, July 27, 2024

भोलि हुने निर्वाचनको मतगणना कालिका मा.वि. असैना झलारीमा हुने

प्रकाशित:

महेन्द्रनगर । निर्वाचन अधिकृतको कार्यालयले कञ्चनपुरको क्षेत्र नं. २ को मत गणनास्थलको टुंगो लगाएको छ । भोलि हुने निर्वाचनको मतगणना कालिका माध्यमिक विद्यालय असैना झलारीमा हुने भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीका अनुसार सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछि गणना गरिने मिति र समय तोकिने छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा ९१० र ९२० को मतगणना सोही ठाउँमा हुने भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार