Saturday, July 27, 2024

७५ वर्षीय महिलाको शव फेला

प्रकाशित:

महेन्द्रनगर । गुल्मीमा एक जना ज्येष्ठ नागरिकको शव फेला परेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

इस्मा गाउँपालिका-५ दरिङ गुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।

ताला लगाइएको घरभित्र थापाको शव भेटिएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी खरेलले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार