Saturday, July 27, 2024

पुर्वमन्त्री लेखक र भट्टलाई अत्यधिक मतले जिताउ : अध्यक्ष निरञ्जन भट्ट

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका चर्चित निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष समेत रहेका निरन्जन भट्टले निर्वाचन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यमा पुर्वमन्त्री रमेश लेखक र ३ (क) मा संविधान सभा सदस्यका लागि मत मागिरहेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

काँग्रेस निकट निर्माण व्यवसायी एव समाजसेवी समेत रहेका भट्ट ले क्षेत्र ३ प्रतिनिधी सभा सदस्य तर्फ रमेश लेखक र प्रदेश सभा सदस्यमा टेकेन्द्र प्रशाद भट्टलाई अत्यधिक मतले जिताउन जनतासंग अपिल गरिरहेका छन ।

‘प्रतिनिधी सभा रमेश लेखक, प्रदेश सभा सदस्यमा टेकेन्द्र भट्टलाई जिताऔँ, ‘भट्टले भने । संघका अध्यक्ष भट्टले अरोरात्र बाम लोकतान्त्रिक गठबन्धनका उम्मेतवार जिताउनका लागि समेट खटिएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार