Friday, March 29, 2024

सार्बजनिक स्थलमा टासिएका पोस्टर हटाउन अनुगमनको आग्रह

प्रकाशित:

महेन्द्रनगर । मंसिर ४ गते हुने निर्वाचनका लागि गठित जिल्ला आचारसंहिता अनुगमन समितिले कञ्चनपुरका सार्बजनिक स्थलमा टासिएका पोस्टर झिक्न, भित्ते लेखन मेट्न र तोरणहरु हटाउन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

आचारसंहिता विपरीत सार्बजनिक स्थलमा टासिएका त्यस्ता सामाग्री आज साँझ ६ बजेसम्म नहटाए आफैँ हटाउने र त्यसको खर्च उम्मेदवारको चुनावी खर्चमा जोडिने समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार