Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

५ वर्षमा सडक बनाउन नसके फेरी मत माग्दैन् : उम्मेदवार साउद

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले गरेका बाँचा पूरा गर्न नसके पाँच वर्षपछि मत माग्न नआउने बताएका छन् ।

आइतबार कृष्णपुर नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै उनले दुई वटा सडक निर्माण गर्ने संकल्प गरेकाले पूरा गर्न नसकेमा फेरी मत माग्न नआउने बताएका हुन् ।

उनले ढैयाँ चौराह–गजरौला–शान्तिपुर हुँदै पचटक्की सडक र बेलकुण्डी–वनदेवी– जोरायल बस्ती हुँदै डोकेबजारसम्म सडक पुगाउने बताए ।

‘यो गराउन सकेन भने तपाईको माझमा आउँदैन्, यी दुई सडक पुरा गर्ने संकल्प गरेको छु, यो पूरा गर्छु, गर्छु, गर्छु,’ उनले भने, ‘रैकवारबिचुवामा बाटोघाटो थिएन, पुल थिएन, बिजुली थिएन्, तटबन्ध थिएन्, ती सबै काम हामीले गरेका हौं ।’

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार