गणेशथान मन्दिरमा पुजा गरेर थापाले गरे चुनावी घरदैलो सुरू

प्रकाशित:

महेन्द्रनगर । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले गणेशको पूजा गरेर चुनावी घरदैलो अभियान सुरू गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

उनले आज शुुक्रबार काठमाडौंको चावहिलस्थित गणेशथान मन्दिरमा पुजा गरेर ९ बुँदे प्रतिवद्धतापत्रसहित चुनावी घरदैलो कार्यक्रम सुरू गरेका हुन् । उनले आफू निर्वाचित भइसकेपछि आम जनतालाई निराश नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार