२०७९ माघ २१, शनिबार |
Saturday, February 4, 2023

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

प्रकाशित:

महेन्द्रनगर । जिल्ला अदालत, काठमाडौंले शुक्रबार सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । ‘त्यही अनुसार उनलाई थुनामा पठाउने तयारी भइरहेको छ’, मैनालीले भने ।

 

ताजा समाचार

सम्बन्धित समाचार