Saturday, July 27, 2024

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

प्रकाशित:

महेन्द्रनगर । जिल्ला अदालत, काठमाडौंले शुक्रबार सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । ‘त्यही अनुसार उनलाई थुनामा पठाउने तयारी भइरहेको छ’, मैनालीले भने ।

 

ताजा समाचार

सम्बन्धित समाचार