Saturday, April 20, 2024

स्वतन्त्र उम्मेदवार पिताम्बर जोशीको वडा सम्पर्क कर्यालय स्थापना

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (१) का स्वतन्त्र उम्मेदवार पिताम्बर जोशी यति बेला चुनावी प्रचारप्रसारमा ब्यस्त छ्न । उनले भिमदत्त नगरपालिका वडा नम्बर ९ मटैनामा वडा सम्पर्क कार्यालय को स्थापना गरेका छन ।

बुधबार एक कार्यक्रम गर्दै वडामा चुनावी प्रचारप्रसार का लागि “स्वतन्त्रको आवाज समृद्ध गाउँ र समाज” भन्ने मुल नारा सहित सम्पर्क कार्यालय स्थापना गरेका हुन । उक्त कार्यालय आगामी मंसिर ४ सम्म सुचारू हुने छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार