Saturday, July 27, 2024

बैतडीमा जिप दुर्घटना, ५ जना घाइते

प्रकाशित:

बैतडी। बैतडीको डिलाशैनीमा बिहीबार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु।प।प्र ०१ ज १३९७ नम्बरको जिप बिहान ११ बजे लेठठेकोटमा दुर्घटनामा परेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

घटनास्थलमा रहेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टका अनुसार जिप सडकबाट ८० मिटर तल खसेको छ। घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वरस्थित अस्पताल पु९याइएको छ। तीन जना यात्रुलाई अलि बढी चोट लागेको प्रवक्ता भट्टले बताए।

ताजा समाचार

सम्बन्धित समाचार