लागुऔषध मुद्दामा फरार कञ्चनपुरका विक्रम धनगढीमा परे पक्राउ निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ६ 66 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। लागुऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीले एक महिना कैद सजाय तोकेका कञ्चपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ४२ वर्षीय विक्रम सुवाललाई प्रहरीले धनगढी–३ त्रिनगर एरियाबाट पक्राउ गरेको हो। ताजा समाचार जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ निगरानी संवाददाता - २०८३ साउन ७ अन्य न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धिका लागि पुनर्वासमा बहुसरोकारवाला न्याय मञ्च सम्पन्न २०८३ साउन १ अन्य पुनर्वासमा बाल रुपान्तर बोर्डिङ स्कुल द्धारा २१३औँ भानु जयन्ती भव्य रूपमा मनाईयो। २०८३ असार २९ शिक्षा घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न २०८३ असार २६ Load more सम्बन्धित समाचार जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ निगरानी संवाददाता - २०८३ साउन ७ घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न निगरानी संवाददाता - २०८३ असार २६ भीमदत्त–९ मटेना निवासी २७ वर्षीय महेश ओड खैरो हेरोइनसहित पक्राउ निगरानी संवाददाता - २०८३ असार २४