लागुऔषध मुद्दामा फरार कञ्चनपुरका विक्रम धनगढीमा परे पक्राउ निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ६ 65 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। लागुऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीले एक महिना कैद सजाय तोकेका कञ्चपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ४२ वर्षीय विक्रम सुवाललाई प्रहरीले धनगढी–३ त्रिनगर एरियाबाट पक्राउ गरेको हो। ताजा समाचार कञ्चनपुरमा अतिक्रमण हटाउन प्रशासनको कडा पहल निगरानी संवाददाता - २०८३ बैशाख २३ राजनीति मन्त्रालयको निर्देशन : निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न २०८३ बैशाख २३ राजनीति एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै २०८३ बैशाख २३ समाज यी भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना २०८३ बैशाख १६ Load more सम्बन्धित समाचार एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै निगरानी संवाददाता - २०८३ बैशाख २३ भीमदत्तमा विपन्न दलितकालागि २६ घर निर्माण सुरु निगरानी संवाददाता - २०८२ चैत्र ६ सशस्त्रको गुल्मभित्र पसेर कैलालीमा डीएसपीमाथि हातपात निगरानी संवाददाता - २०८२ चैत्र ५