चरेशसहित पक्राउ परे ७६ वर्षीय वृद्ध निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक २३ 32 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीमा चरेशसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका– १५ बेलीबाट सोही ठाउँका ७६ वर्षीय राईभान खडायत पक्राउ परेका हुन। उनको साथमा २४४ ग्राम ७८० मिलिग्राम लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ। ताजा समाचार अवसर भन्दा सिद्धान्त रोज्दै आएका दिवान बिष्ट सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार निगरानी संवाददाता - २०८३ अशोज २१ अन्य सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्याली २०८३ अशोज १८ अन्य चाडपर्व लक्षित प्रहरी एक्सन : पुनर्वासमा जुवातास खेलिरहेको आरोपमा पाँच जना पक्राउ २०८३ अशोज १८ अन्य पुनर्वासका बजारमा प्रशासनको अनुगमन : म्याद गुज्रेका र लेबलविहीन खाद्यवस्तु नष्ट, अवैध व्यवसायीलाई कारबाहीको चेतावनी २०८३ अशोज १७ Load more सम्बन्धित समाचार सुदूरपश्चिममा वर्षाको वितण्डा : पहिरो र नदीको बहाव बढेपछि विभिन्न सडक अवरुद्ध निगरानी संवाददाता - २०८३ अशोज ११ पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड किशोर तामाङ - २०८३ अशोज ६ सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न किशोर तामाङ - २०८३ अशोज ६