चरेशसहित पक्राउ परे ७६ वर्षीय वृद्ध निगरानी संवाददाता प्रकाशित: November 8, 2024 19 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीमा चरेशसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका– १५ बेलीबाट सोही ठाउँका ७६ वर्षीय राईभान खडायत पक्राउ परेका हुन। उनको साथमा २४४ ग्राम ७८० मिलिग्राम लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ। ताजा समाचार नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १,४०० रुपैयाँले घट्यो निगरानी संवाददाता - April 28, 2025 राष्ट्रिय हतकडीसहित फरार थुनुवा भारतको पलियाबाट पक्राउ, दुई जना प्रहरी निलम्बन April 28, 2025 समाज बैतडीमा किसानलाई नस्ल सुधारका लागि खरी जातका बोका अनुदानमा वितरण April 28, 2025 राजनीति शिक्षक अन्तिम लडाइँमा छौँ :अध्यक्ष सुवेदी April 28, 2025 Load more सम्बन्धित समाचार हतकडीसहित फरार थुनुवा भारतको पलियाबाट पक्राउ, दुई जना प्रहरी निलम्बन निगरानी संवाददाता - April 28, 2025 बैतडीमा किसानलाई नस्ल सुधारका लागि खरी जातका बोका अनुदानमा वितरण निगरानी संवाददाता - April 28, 2025 स्याली नदीको बगरमा तरबुजा खेती गरेरै जीविका चलाउँदै शुक्लाफाँटा–३ र ४ का दुई सय परिवार निगरानी संवाददाता - April 28, 2025