कञ्चनपुरको एक घरमा आगलागी निगरानी संवाददाता प्रकाशित: २०८० फाल्गुन ४ 98 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मा टोलका लक्ष्मण जोशीको भान्सा कोठमा आगलागी भएको हो। विद्युतको तार सर्ट भएर आगलागी भएको छ भने,आगलागीबाट अन्दाजी ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। ट्यागहरु:कञ्चनपुरको एक घरमा आगलागी ताजा समाचार अर्जेन्टिनासँग पराजित भए पनि विश्व फुटबल समर्थकको मन जित्यो केप भर्डे निगरानी संवाददाता - २०८३ असार २० अन्य पुनर्वास वडा नं ७ मा न्यायिक समितिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न २०८३ असार २० अन्य पुनर्वास ५ मा सार्वजनिक सुनुवाइमार्फत न्यायिक समितिको वार्षिकतलको कार्यसम्पादन सार्वजनिक २०८३ असार १७ अन्य पुनर्वासमा रातोतालका २२ बाढीपीडित परिवारका लागि ‘सेफ हाउस’, बर्सेनि दोहोरिने त्रासबाट राहतको अपेक्षा २०८३ असार १५ Load more सम्बन्धित समाचार ७ दिनभित्र समस्या समाधान नभए तालाबन्दीसम्मको आन्दोलन गर्ने भीमदत्त–९ का स्थानीयको चेतावनी निगरानी संवाददाता - २०८३ असार २ कैलालीमा १० लाखको ७ वटा मोटरसाइकल बरामद निगरानी संवाददाता - २०८३ जेष्ठ २९ भारतीय बालिकासहित नेपाल प्रवेश गर्न लागेका युवक सीमा नाकामै समातिए निगरानी संवाददाता - २०८३ जेष्ठ २९