कञ्चनपुरको एक घरमा आगलागी निगरानी संवाददाता प्रकाशित: २०८० फाल्गुन ४ 99 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मा टोलका लक्ष्मण जोशीको भान्सा कोठमा आगलागी भएको हो। विद्युतको तार सर्ट भएर आगलागी भएको छ भने,आगलागीबाट अन्दाजी ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। ट्यागहरु:कञ्चनपुरको एक घरमा आगलागी ताजा समाचार अवसर भन्दा सिद्धान्त रोज्दै आएका दिवान बिष्ट सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार निगरानी संवाददाता - २०८३ अशोज २१ अन्य सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्याली २०८३ अशोज १८ अन्य चाडपर्व लक्षित प्रहरी एक्सन : पुनर्वासमा जुवातास खेलिरहेको आरोपमा पाँच जना पक्राउ २०८३ अशोज १८ अन्य पुनर्वासका बजारमा प्रशासनको अनुगमन : म्याद गुज्रेका र लेबलविहीन खाद्यवस्तु नष्ट, अवैध व्यवसायीलाई कारबाहीको चेतावनी २०८३ अशोज १७ Load more सम्बन्धित समाचार सुदूरपश्चिममा वर्षाको वितण्डा : पहिरो र नदीको बहाव बढेपछि विभिन्न सडक अवरुद्ध निगरानी संवाददाता - २०८३ अशोज ११ पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड किशोर तामाङ - २०८३ अशोज ६ सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न किशोर तामाङ - २०८३ अशोज ६