कञ्चनपुरमा लागूऔषध सहित ३ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न ठाउँबाट तीन जना युवक लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका छन् ।

हिजो राती बेलौरी–१० सडकघाटबाट २६ वर्षिय प्रशान्त चौधरी ७७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका छन् ।

त्यस्तै हिजो राती नै भीमदत्त–१० गडडाचौकीबाट भीनपा–३ का २८ वर्षिय दिवस कुँवर र प्रेमराज जोशी ०.८३ ग्राम लागूऔषध खैरोहिरोइन सहित पक्राउ परेका छन् ।

पक्राउ परका तीनै जनामाथि थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार