महेनद्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुशील भट्टले वडामा भित्र रहेका तिन वटा सामुदायीक विद्यालयलाई विद्यालयको आवश्यकता अनुसार २२ ईन्च टिभि लगाएत व्यावस्थापनकोे लागि अन्य सामाग्र हस्तान्तरण गरेका छन् ।

आर्थीक वर्ष २०७९/०८० को बजेट बाट वडा भित्र रहेका बैजनाथ माबि,जानकी कन्या माबि र भृकुटि माबि सामुदायीक विद्यालय अन्र्तरगतका शिशु कक्षाको गुणस्तर बढाउन कुर्ची,टेबुल लगाएतका अन्य आवश्यक सामाग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष शुशील भट्टले बताए ।
