चितवनः मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
