जवरजस्ती करणी उद्योग मुद्दामा फरार एक जना पक्राउ

प्रकाशित:

महेन्द्रनगरः जिल्ला अदालत कञ्चनपुरको मिति २०६९ जेठ ३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ वर्ष कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–४ बजार बस्ने ४० वर्षीय मानसिह कार्की पक्राउ परेका हुन्।

कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार