कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवा र बेलौरी–६ बैशाखा एक लाख ८ हजार ५ सय ३० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
भन्सार छलिगरी ल्याइएको चिनी, नमकिन, बिडी, सुर्ती, खाने तेल, साडी, धोती, थान कपडा लगायतका सामान बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।