कञ्चनपुर। कैलालीको धनगढी उपमहानगरपालिका–१ अदालत रोडबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षीय किरण नेपाली र २५ वर्षीय बसन्त परियार छन्।

उनीहरुको साथबाट १९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

प्रकाशित: