मध्यरात बजारमा तास खेलिरहेका ८ जुवाडे पक्राउ, ५५ हजार पनि बरामद

प्रकाशित:

कञ्चनपुर। कैलालीमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।

चुरे गाउँपालिका–५ खानीडाँडा बजारबाट उनीहरुलाई पक्राउ गरिएको हो।

शुक्रबार मध्यरातमा खानीडाँडाका ३२ वर्षीय अर्जुन सापकोटाको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट ५५ हजार ९९० र ४ गड्डी तास बरामद गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार