कञ्चनपुर। कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ शक्तिनगरका २२ वर्षीय मुकेश कामर डगौँरा र २३ वर्षीय सृजना कुमारी चौधरी छन्।

टीकापुर नगरपालिका–९ खक्रौलामा उनीहरुलाई जाँच गर्दा १३ ग्राम १६० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
