घरभित्र चरेश लुकाएको भेटियो, पक्राउ गरिन् ६० वर्षीया वृद्धा निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर १८ फाइल तस्बिर 88 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। डडेल्धुरामा लागुऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ बिरखमकी ६० वर्षीया जसुदेवी भट्ट छिन्। घरमा लुकाएको अवस्थामा २८७ ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार नेपाल बिद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा बेलौरी वितरण केन्द्र सम्मानित निगरानी संवाददाता - २०८३ भदौ २ खेलकुद पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी २०८३ भदौ १ अपराध जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ २०८३ साउन ७ अन्य न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धिका लागि पुनर्वासमा बहुसरोकारवाला न्याय मञ्च सम्पन्न २०८३ साउन १ Load more सम्बन्धित समाचार पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी किशोर तामाङ - २०८३ भदौ १ जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ निगरानी संवाददाता - २०८३ साउन ७ घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न निगरानी संवाददाता - २०८३ असार २६