कञ्चनपुर। कञ्चनपुरमा ५ लाख ८१ हजार ७ सय ४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपािलका–२ भाँसी र बाणीबाट उक्त रकमको अवैध सामान बरामद गरिएको हो।
अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएका बिडी, सुर्ती, पावर वोर्ड, स्वीच, मोबाइल कभर लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।