ब्राउन सुगरसहित जंगलबाट समातिए २३ वर्षीय युवक निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर १० 39 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ का २३ वर्षीय जगत कठायत छन्। गोदावरी–४ खैराना सामुदायिक बनबाट कठायतलाई १२० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले समातेको हो। ताजा समाचार सरकारी वकिल कार्यालय गएनन् ओली, भिडिओ कन्फ्रेन्समा जोडिँदै निगरानी संवाददाता - २०८२ चैत्र १५ राजनीति ओली–लेखकको बन्दी प्रत्याक्षीकरणको रिट २ बजेपछि दर्ता हुने २०८२ चैत्र १५ राजनीति शोभा पाठकको निवेदनबारे प्रहरी भन्छ- अदालतको आदेशअनुसार हुन्छ २०८२ चैत्र १५ अपराध केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी २०८२ चैत्र १५ Load more सम्बन्धित समाचार भीमदत्तमा विपन्न दलितकालागि २६ घर निर्माण सुरु निगरानी संवाददाता - २०८२ चैत्र ६ सशस्त्रको गुल्मभित्र पसेर कैलालीमा डीएसपीमाथि हातपात निगरानी संवाददाता - २०८२ चैत्र ५ कञ्चनपुरमा अवैध साल काठसहित दीपेन्द्र नियन्त्रणमा निगरानी संवाददाता - २०८२ फाल्गुन २७